स्पेनमा एमआरपी पासपोर्टको लागि फारम संकलन बारे सूचना


गैर आवासीय नेपाली संघ स्पेनको पहलमा नेपाली दुताबास पेरिस फ्रान्स बाट मेशीन रिडेबल पासपोर्टको लागि फारम संकलन गर्न टोलि आउदै गरेको ले सम्बन्धित सम्पूर्ण स्पेनबासी नेपाली हरुमा यो सूचना प्रकाशित गरिएको छ | तसर्थ पासपोर्ट बनाउनु पर्ने नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुले यही नोवेम्बर २२-२३ गते ( आइतबार, सोमबार ) एन आर एन ए स्पेनको कार्यालय बाट फारम रुजु गर्ने व्यवस्था मिलाइएको हुदा समयमै निम्न लिखित संस्था तथा संघकै साथीहरु संग  सम्पर्क गरि आ आफ्नो राहदानीको फारम भरी समयमै आवस्यक काम सक्नु हुन सबैमा एन आर एन ए स्पेनले अनुरोध गरेको छ |

ध्यान दिनु होला पासपोर्टको फारम भर्दा निम्न कुराहरुमा बिचार पुर्याउनु होला

१) हालसालै खिचिएको ३ प्रति पासपोर्ट साइजको फोटो 35mm*45mm साथमा हुनुपर्नेछ |

२) फोटो टोपी नलगाएको दुवै कान देखिने र दांत नदेखिएको हुनुपर्ने छ(फोटोमा मुख खुलेको हुनु हुदैन साथै पुरुष हरुको कपालले निधार छोपेको हुनु हुदैन भने महिला मित्रहरुले कुनैपनि शृंगारका साधन प्रयोग नगरिकन फोटोखिच्नु पर्नेछ) अन्यथा फारम जांच गर्ने टोलीले फोटोलाई मान्यता दिने छैन |

३) फारम रुजु गराउदा नागरिकताको सक्कल प्रति र नक्कल प्रति, पुरानो पासपोर्ट कोसक्कल र नक्कल प्रति दुवै हुनुपर्ने छ |

४) साथमा नया पासपोर्ट बनाइ पाउँ भन्ने निबेदन अनिबार्य रुपमा फारम संगै हुनुपर्नेछ |

५) पासपोर्टको लागि यो लिंक क्लिक गर्न सक्नु हुनेछ

फारम रुजु गर्ने स्थान:- एन आर एन ए स्पेनको कार्यालय ,carrer grassot 84-86 barcelona

फारम भर्न तथा रुजु गर्नको लागी निम्न व्यक्ति हरु संग आवश्यक सहयोग तथा सल्लाह लिन सकिने छ

सालिकराम डुम्रे ६६२१९४६१९

दिनेश गुरुङ ६७६३०१७७३

गंगा प्रसाद भुषाल ६१७७२५००५

ज्योती गुरुङ  ६२५५१२१८२

प्रकाश तिमिल्सिना ६३२३६२५९६

बुद्द मिलन थापा

सन्दिप मोहन भट्टराई ६३१४६११७२

राम प्रसाद सापकोटा बिराज ६३२८३७२६१

अशोक नेपाल ६७१७४१४९२

कमल भण्डारी

बिष्णु रिजाल ६०९३१८४७८

प्रकाश भट्टराई ६३१२८७२०४

सन्तोष श्रेष्ठ ६३२१९२०८०

सुबाश बिस्ट ६३६९३९९१०

अर्जुन आचार्य ६३१४३७८८३

मुक्त बहादुर गुरुङ ६७११९४००८

एकराज गिरी ६७८१३९७०८

धिरज शर्मा ६३११८१००५

दिपक क्षेत्री ६३२०१७०२७

राजेन्द्र कंडेल ६३१५२७८७९

गौतम गुरुङ 676496918

राजु समशेर थापा ६३२२५३६४७

जानुका रेग्मी बिनिता ६९०७२४२२६

उमेश अधिकारी  ६३१६७८१३२

सुनिल रानाभाट

राम कृष्ण पुडासैनी

कृष्ण प्रसाद भुषाल

पेशल कुमार कोइराला ६०२३१४०८७

सुबाश रानाभाट 602170055

सीता सिंह

दिलनाथ भण्डारी

रंजन वस्ती

निल बहादुर गुरुङ

उमराज ढकाल

सुमीत्रा घिमिरे सापकोटा

तुलसी सिवाकोटी

कालु जिरेल

सुनिल रेग्मी

रेनुका पौडेल ढकाल

दिपक खरेल

उमेश अधिकारी 

महासचिब

एन आर एन ए स्पेन