दुतबासबाट घुम्ती टोली आउँने भए पछि, एनआरएन स्पेनको बैठक बारे सूचना


गैर आवासीय नेपाली संघ स्पेनलाइ स्पेनमा रहेका नेपाली हरुको मेशीन रिडेबल राहदानी बनाउन को लागि थुप्रै निबेदन हरु पर्न आएको कारण राहदानीको फारम भरि रुजु गराउन को लागी एन आर एन स्पेनले नेपाली दुताबास पेरिस फ्रान्स मा गरेको पहलको फलस्वरूप यही मिति २४ नोवेम्बर २०१५ का दिन नेपाली दुताबास पेरिस बाट घुम्ती टोलि स्पेनको बार्सिलोनामा आउदै गरेको कारण हामी स्पेनबासी संघ संस्था हरुले के कसरि बढी भन्दा बढी नेपाली हरुको राहदानी लगाएतका समस्या समाधान गर्न सकिन्छ भनि सर सल्लाह गर्न को लागी यही मिति १८ नोवेम्बर २०१५(बुधबार) का दिन संघको आफ्नै कार्यालय मा बैठक बस्न गैरहेको हुदा संघका आइ सी सी सदस्यज्यु सल्लाहकार ज्यु हरु, कार्यसमितिका सम्पूर्ण साथीहरु, संघका पदेन तथा आमन्त्रित सदस्य हरु,राजनैतिक संघ संगठनहरु, सामाजिक संस्था साथै जातीय संस्थाहरु, पत्रकार हरु, क्षेत्रीय समिति हरु लगायत समस्त स्पेनबासी नेपाली हरुमा उपस्थितिको लागि जानकारी गराउदछु |
बैठक स्थल :- career grassot 84-86
मिति :- 18 novembar 2015
समय :- 4:30 pm

उमेश अधिकारी 
महासचिब
एन आर एन ए स्पेन