पेरिस आक्रमणमा गोली हान्दै गर्दाको लाईभ भिडियो


फ्रान्सको राजधानी पेरिसका केही स्थानमा एक साथ भएको आतंकवादी आक्रमणमा१२८ भन्दा बढीको मृत्यु भएको छ ।राजधानी पेरिसमा भएको आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट आईएसले लिएको छ ।

शुक्रबार राति पेरिसमा भएको आक्रमणमा १२८ जनाको मृत्यु भएको छ । यसलाई विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ । आईएसले फ्रान्सेली र अरविक भाषामा लिखित र अडियोमार्फत जारी गरेको वक्तव्यमा पेरिस आक्रमण आफूले गराएको दाबी गरिएको छ ।

फ्रान्सको राजधानीको मुटुमा भएको आक्रमणमा विस्फोटक कपडा र आठ लडाकू प्रयोग भएको समेत उसले बताएको छ । लाईभ भिडियो हेर्नुहोस्।