लण्डनमा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध प्रदर्शन (भिडियो हेर्नुहोस्)


लन्डन । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध नेपाली समुदायलगायतले विरोध प्रदर्शन गरेका छन् । विहीवार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनको कार्यालय अगाडि जम्मा भएका नेपाल समुदाय लगायतले नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीको विरोधस्वरुप प्रदर्शन गरेका हुन् ।

तपाईको प्रतिक्रिया