लण्डनमा भारतीय प्रधानमन्त्री मोदीबिरुद्ध प्रदर्शन (फोटोफिचर )


लन्डन । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध नेपाली समुदायलगायतले विरोध प्रदर्शन गरेका छन् । विहीवार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनको कार्यालय अगाडि जम्मा भएका नेपाल समुदाय लगायतले नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीको विरोधस्वरुप प्रदर्शन गरेका हुन् ।

बेलायतस्थित गैरआवासीय नेपाली संघलगायत करिब चार दर्जन संघसंस्थाको सक्रियतामा जम्मा भएका जनसमुदायले नाकाबन्दीको विरोधमा लेखिएको ब्यानर, प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

12226830_10153154281798639_2037474309_n12233501_10153154281768639_2039725374_nmain-700x52512244030_10208266167753762_1888495092_n

12227546_1179351738760517_5983103507653214207_n 12208824_1179351835427174_1289119933666556295_n

12227185_10206241007522522_987689765244642692_n 12243501_10206241008362543_331353760324035429_n 12227218_10206241008522547_6182316968257090043_n