एनआरएनको परराष्ट्रमन्त्रीलाई पत्र,”औषधी,अत्यावश्यक वस्तुहरु लिस्ट दिनुहोस्, ल्याउँछौ


काठमाडौ / गैह्र आवासीय नेपाली संघ (एनआरएन) ले उपप्रधान तथा परराष्ट्र कमल थापालाई चिठी लेखेर अाैषधि र अन्य अत्यावश्यक वस्तुहरु कुन के कति मात्रामा चाहिने हो जानकारी दिन अनुरोध गरेको छ ।

एनआरएनले हालको मानबिय संकटलाई समाधान गर्नको लागि अाैषधिका अलावा शल्यक्रियाका लागि चाहिने सामाग्री र मानवीय सहयोग गर्न परराष्ट्र मन्त्रीलाई पत्र लेखेको हो।

यस्तो छ पत्रको नमुना

10112015015856NRN-600x0-2