स्पेनमा नेपाली पाठशालाका बालबालिकाहरुको गरे फेसन सो (भिडियो हेर्नुहोस्)


बार्सिलोना/ नेपाली पाठशालाका बालबालिकाहरुले दशै तिहार बिशेष कार्यक्रममा निकै आकर्षक ढंगबाट फेसन सो प्रस्तुत गरेका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा आईतबार बार्सिलोनामा आयोजित कार्यक्रममा बालबालिकाहरुले फेसन सो गरेका हुन्।

अतित कार्की,स्नेहा श्रेष्ठ,नुरीया अवाले,श्रेष्ठ,सनिप श्रेष्ठ,आजीव कार्की,आरोशा सापकोटा,आशिष सापकोटा,बिनित खनाल,दिया भण्डारी,दिनेश भण्डारी,स्तुती कटुवाल,क्रिशाला ढकाल,सुजल भण्डारी र अक्षता भट्टराईको टोलीले बिभिन्न जातजाती,भेष भूसालाई समेट्दै फेसन सो गरेका छन्।
भिडियो हेर्नुहोस्।