डेनमार्कमा दशैँ


यसपटक बडा दशैं २०७२ “सबैको दशैं सबैको लागि” भन्ने नारा सहित डेनमार्क स्थित सम्पूर्ण सामाजिक, ब्यबसायिक र राजनैतिक संघ- संस्थाहरुको सामुहिक पहलमा एउटै छानामुनि मनाईएको हो ।