नाईजेरियाका हिक्मत थापा एनआरएन कोषाध्यक्षमा निर्बाचित


काठमाडौ / गैर आबासीय नेपाली संघको सातौ अधिबेशनबाट नाईजेरिका हिक्मत थापा कोषाध्यक्ष पदमा निर्बाचित भएका छन्। थापा २६४ मत पाप्त गर्दै बिजयी भएका हुन्।
कोषाध्यक्ष पदका प्रतिस्पर्धी त्रिलोक गुरुङले २४६ मत ,जापानका चिरन्जिबी थापाले २०३, अस्ट्रेलियाका भैरव ढकाल १३४, अमेरिका राजेन्द्र शिवाकोटी २१३मत प्राप्त गरे।  २० मतको झिनो मतले थापा बिजयी भएका हुन्।