संबिधान घोषणाको लाईभ हेर्नुहोस्


नेपालको संवैधानिक इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी हुँदैछ । ससंसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आइतबार अपराह्न ६ बजे राष्ट्रपति यादवले जारी गर्नेछन् । त्यस लगत्तै अन्तरिम संविधान स्वतः खारेज हुने छ । राष्ट्रप्रमुख हैसियतमा राष्ट्रपति रामवरण यादवले साँझ ६ बजे बस्ने संविधानसभाको अन्तिम बैठकमा संविधान प्रतिमा हस्ताक्षर गरी जारी भएको घोषणा गर्नेछन्।
लाईभ हेर्नुहोस् ( स्रोत कान्तिपुर टेलिभिजन )

तपाईको प्रतिक्रिया