कास्कीका पहिरो पिडित सहयोगार्थ स्पेनमा १ हजार ३ सय युरो संकलन


बार्सिलोना / अविरल वर्षापछि कास्कीमा गएको भिषण पहिरोमा परेका, पिडितहरुको सहयोगार्थ स्पेनमा अहिले सम्म करिब १ हजार ३ सय युरो  संकलन भएको छ। कास्की सेवा समाज स्पेनले शुरु गरेको रकम संकलन अभियान जारी रहेको छ। रकम संकलन कार्य सकिए लगत्तै समाजले बढी प्रभावित ठाँउको पहिचान गरि पिडितहरुलाई सहयोग गर्ने योजना बनाएको छ।

रकम संकलनका लागि समाजका अध्यक्ष दिल नाथ भण्डारीको संयोजकत्वमा ३३ सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन भएको छ। समितिको उपसंयोजकमा समाजका उपाध्यक्ष राजेन्द्र कडेल रहेका छन् भने कार्यसमितिका पदाधिकारी,सदस्यहरु र सल्लाहकारहरुलाई संकलन समितिको सदस्यमा राखिएको छ।

स्पेनबासी नेपाली समुदाय,संघ सस्थाहरुले हरेक सामाजिक कार्यमा हातेमालो गर्दै आएको र कास्कीको पिडामा पनि मल्हम लगाउँन समाजले सबैलाई अपिल गरेको छ। समाजले रकम संकलन अभियानमा सहकार्य गर्न स्पेन स्थित स्थानीय मिडियाहरुलाई अनुरोध समेत गरेको छ।

यसैबीच नेपालीनेपाली डटकमले समाजले गरेको कार्यमा पूर्ण साथ दिदै रकम संकलन अभियान नसकीए सम्म सहयोगदाताको नामावली प्रकाशन लगायत निरन्तर समाचार अपडेड़ गरि पूर्ण साथ दिने जनाएको छ।

पहिरोको कारण कास्कीको लुम्ले गाविसमा,भदौरे तामागी गाविसमा र ढिकुरपोखरी गाविसमा ठुलो धनजनको क्षति भएकाले थियो।

हालसम्म सहयोग गर्ने दाताहरुको नामावली

1. दिलनाथ भण्डारी(अध्यक्ष) ३०५ युरो
2. राजेन्द्र कडेल ५१ युरो
3. शुरेस भण्डारी २० युरो
4. बिशाल ढुंगाना २० युरो
5. टिका क्षेत्री १० युरो
6. पुस्प के. सी. २५ यूरो
7. शिव लामिछाने २५ यूरो
8. कुमार गुरुङ २५ यूरो
9. कमल अधिकारी ५५ यूरो
10. एक राज गिरि ५१ यूरो
11. नारायण सुवेदी १०
12. दीपक खरेल ५०
13. राम सापकोटा २०
14. प्रकाश भट्टराई १०
15. ईश्वर शर्मा १०
16. कमल भन्डारी १५
17. संयम खनाल २०
18. हेमन्त रानाभाट २०
19. सुर्य सापकोटा ५
20. दीपक भट्टराई ५
21. रमेश पौडेल १५
22. राजेन्द्र तिमिल्सेना २०
23. विकास तिमिल्सेना २०
24. अजय लोकचन १०
25. वसन्त रनाभाट २०
26. स्याम खनाल १०
27. पेसल कोईराला २०
28. सुजन छेत्री १०
29. दिपेन्द रानाभाट १०
30. संजय विक्रम साह ११
31. दुर्गा प्रसाद गैरे १५
32. नेत्र न्यौपाने १०
33. सुवास रानाभाट २०
34. गौतम गुरूङ् ५७
35. चन्दाराज ढकाल १०
36. राजु समसेर थापा २०
37. कृष्ण प्रसाद भुसाल ३० यूरो
38. रमेश प्रसाद निरौला ५१ यूरो
39. श्रीराम चन्द्र भट्अ १० यूरो

40. सन्दीप मोहन भट्टराई २० यूरो

41. हरी बहादुर गुरुङ ५ युरो

42. बालकृष्ण कंडेल १५ युरो

43. सन्तोष श्रेष्ठ २५ युरो

44. कासा नेपाल २० यूरो

४५ केदार नाथ ढुंगाना २० युरो
४६ तेजेन्द्र रिजाल १० युरो
संघसस्थाहरु बाट :

जनप्रगतिशिल मंन्च स्पेन ५१ यूरो