नेपालीनेपाली डटकमको कार्यक्रम सफल पारौ (प्रोमो)


‘शोकलाई शक्तिमा बदलौं,देश दुखेको बेला एक पटक गाँउ फर्कौ ‘ अभियानका साथ “सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकमकले आफ्नो पहिलो बार्षिकउत्सवको सम्पूर्ण तयारी पुरा गरेको छ।

आगामी आईतबार बार्सिलोनामा हुने समारोहमा “बर्ष व्यक्तित्व सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम”को समेत आयोजना गरिएको छ। मिडियाले स्पेन स्थित सम्पूर्ण संघ सस्था एबम नेपाली समुदायलाई कार्यक्रममा जुट्दै सभ्य र भब्य रुपमा सफल पार्न अनुरोध गरेको छ।

मिति – १२ जुलाई २०१५
स्थान – काईया सिसिलिया ३२१
समय – दिउँसो ४ बजे