चितवन समाज स्पेनको सूचना


नेपाल र नेपालीहरुले हालसालै भोग्नु परेको प्राकृतिक बिपत्तिबाट पुग्न गएको मानसिक आघात, शोक र पिडाबाट बिस्तारै सामान्य जीवनतर्फ फर्काउने प्रयास तथा एक आपस मा भेटघाट र सामिप्यता बढाउने अभिप्रायले यस चितवन समाज स्पेनको छैठौ स्थापना दिवसको अवसरमा यस सस्था द्वारा स्पेनमा बसोबास गर्नुहुने सम्पूर्ण नेपालीहरुका बिच मैत्रीपूर्ण खुल्ला बनभोज (BBQ) कार्यक्रम आयोजना गर्न गैरहेकोले उक्त कार्यक्रममा उपस्थितिका स्पेनबासि नेपाली जनहरुमा हार्दिक निमन्त्रणा गर्दछौ |

कार्यक्रम स्थल : Trinitat Vella (Metro L1-Trinitat Vella sortida paseo Santa Coloma/paseo parc.)
मिति / समय:- २२ जून २०१५ दिनको १२ बजे देखि

चितवन समाज स्पेन परिवार