नायक राजबल्लभ कोईरालासँगको अडियो अन्तरबार्ता


बार्सिलोना/
मड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०१५ मा सहभागी हुन नेपाली नायक राजबल्लभ कोईराला सहित ‘हाईवे टु धम्पुसको टिम स्पेन आउँने भएको छ। यसै फिल्मबाट हलिउड यात्रामा पाईला टेकेका कोईराला आफ्नो टिम सँगै सहभागी हुन मड्रिड आउँन लागेका हुन्।

जुलाई २ देखि ११ तारिक सम्म स्पेनको राजधानी मड्रिडमा अन्तराष्ट्रिय स्तरको फेस्टिभल हुन लागेको हो। रिक म्याक फारल्याण्डको निर्देशन रहेको चलचित्र हाईवे टु धुम्पुस बेष्ट फिचर फिल्म, बेस्ट लिड एक्ट्रिस,बेष्ट साउण्ड ट्राक लगायत अन्य विधाहरुमा पनि मनोनित भएको छ।

यस बारे नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले टेलिफोन सम्पर्क गरि नायक राजबल्लभ कोईराला सँग गरेको कुराकानी –