नेयमार,जावीले नेपाल बारे के भने ? पत्रकार किरण मरहठ्ठा सँगको अन्तरबार्ता


बार्सिलोना/
बिश्वका चर्चित फुटवल खेलाडीहरूले नेपाली ढाका टोपी लगाउँदै नेपाल अाउने इच्छा देखाएका छन्।
बार्सिलोनाको फुटबल क्लवबारे बनाउन लागि वृत्तचित्रका लागि कुरा गर्दै बार्सिलोनाका खेलाडीहरुले नेपाल आउने इच्छा ब्यक्त गरेका हुन् ।
बार्सिलोना क्लबका खेलाडीहरुसँग भेट गरे पछि पत्रकार किरण मरहठ्ठाले मिडियामा नै पहिलो पटक नेपालीनेपाली डटकमलाई दिएको जानकारी सहितको अन्तरबार्ता

 

 

तपाईको प्रतिक्रिया