रेशम फिलिली फिल्मको ट्रेलर सार्वजनिक

रेशम फिलिली फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ५ सेकन्ड लामो फिल्मको ट्रेलर निकै उत्कृष्ट छ । माधव वाग्ले निमार्ता रहेको फिल्म आगामी...

अपाङ्ग साईकल यात्री भण्डारीको जीवन,यात्रा र अभियान ( भिडियो रिपोर्ट)

अपाङ्ग साईकल यात्री कालिका प्रसाद भण्डारीको जीवन,यात्रा र अभियान बारे नेपालीनेपाली डटकमले तयार पारेको भिडियो रिपोर्ट- 

एनआरएनए युरोप उप-संयोजक सोमनाथ सापकोटा क्रसचेकमा (अन्तरबार्ता भिडियो )

गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका उप-संयोजक सोमनाथ सापकोटा सँगको कुराकानी क्रसचेकमा(भिडियो)

ज्योतिको हर्कत कतिलाई छाडापन त कतिलाई “वान्स मोर” (पछिल्लो भिडियो सहित)

काठमाडौं । लोक गायिका ज्योति मगर पछिल्लो समय स्टेज शोहरुमा निक्कै उत्तेजक प्रस्तुति दिने गायिकामा पर्छिन् । उनको यो हर्कतलाई कतिले छाडापन भन्दै आलोचना...

श्वेता खड्काको पिडा (अडियो)

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका श्वेता खड्काले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् । तर, विवाह भएको एक महिना नपुग्दै...

नेपालीनेपाली डटकमको पहलबारे स्पेनबासी नेपालीहरुको प्रतिक्रिया के छ त ? ( भिडियो)

कास्की चापाकोट धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि स्पेन स्थित नेपाली अनलाईन मिडिया नेपालीनेपाली डटकमको पहलमा २ लाख रुपैयाँ ( १...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...