नेपालीनेपाली डटकमको पहलबारे स्पेनबासी नेपालीहरुको प्रतिक्रिया के छ त ? ( भिडियो)


कास्की चापाकोट धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि स्पेन स्थित नेपाली अनलाईन मिडिया नेपालीनेपाली डटकमको पहलमा २ लाख रुपैयाँ ( १ हजार ८ सय ६ युरो रकम संकलन भएको छ।

अनलाईन मिडियाले गरेको यो पहललाई स्पेन स्थित संघसस्थाका प्रतिनिधिहरुले कसरी हेरेका छन् त ? उनीहरुको राय जस्ताको तस्तै:

भिडियो तयार- लक्ष्मण शर्माबाट