पोखरामा आगजनी र तोडेफोड

बन्दकर्ताले पोखरामा दुईवटा बसमा आगजनी गरेको छन् भने आधा दर्जन भन्दा बढि सवारी साधनमा तोडफोड गरेका छन् ।

बन्दकर्ताबाटै कुटिए प्रचण्डका सुरक्षाकर्मी

एमाओवादी अध्यक्ष प्रचण्डको सुरक्षार्थ लाजिम्पाटस्थित निवासमा खटिएका सशस्त्र प्रहरीले एमाओवादीकै कार्यकर्ताबाट सोमबार नयाँ बानेश्वरमा कुटाइ खाएका छन् ।

परराष्ट्र मन्त्री सकारात्मक

स्पेनमा राजदुताबास स्थापना गर्न परराष्ट्र मन्त्री सकारात्मक

ओलीमाथि संविधानसभामै आक्रमण

एमाओवादी सभासदहरुले संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गर्ने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि समेत आक्रमण भएको छ ।

लौ जनता संबिधान

एमाओवादी लगायत मधेशबादी दलका सभासदहरु संसद तोडफोड गर्दै

नेपालको पहिलो जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ ।

बन्दका विरुद्ध र्‍याली

‘बन्द सँधैका लागि बन्द गरौं’ भन्ने आह्वान गर्दै आइतबार बिहान पोखरामा शान्ति र्‍याली निकालिएको छ । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा र्‍याली निकालिएको हो...

स्पेनको चासो

पेरिस हमलाको केही दिन अघि एक जना हमलाकारीले म्याड्रिडको भ्रमण गरेको बारे स्पेनले अनुसन्धान गरिरहेको छ।

ओस्कारमा बर्डम्यानको हाबी

विश्वकै प्रतिष्ठित फिल्म अवार्ड मानिने ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । ८७ औं ओस्कार अवार्ड श्रृङ्खलामा ‘बर्डम्यान’ सबै भन्दा धेरै नौ विधामा...

सुन्दर पोखरा

पोखरामा प्यारागाइडिङको मज्जा लिदै,

उपाधि पुलिसलाई

नेपाल पुलिस क्लबले  मनकामना केबलकार पोखरा कप–२०७१ हात पारेको छ।

माघे संक्रान्ति

माघे संक्रान्ति देशभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदैछ । -

फेरि म नै उत्कृस्ट

लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डो लगातार दोस्रो वर्ष ‘वर्षको उत्कृष्ट फुटबलर’ घोषित भएका छन् ।

एक महिना भित्र शिलान्यास गर्ने तयारी

एनआरएन भवनको लागि जग्गाको खर्च मात्र करिब १३ करोड, एक महिना भित्र शिलान्यास गर्ने तयारी

एक बर्षको खुशी

गत बर्ष जनवरी पहिलो हप्ता देखि शुरु भएको नेपाली कक्षाले बार्सिलोनामा एक बर्ष पुरा गरेको छ। पहिलो बार्षिकउत्सवको अबसरमा बालबालिकाहरु अभिभाबकको साथमा खानपिन गर्दै...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...