बन्दका विरुद्ध र्‍याली


‘बन्द सँधैका लागि बन्द गरौं’ भन्ने आह्वान गर्दै आइतबार बिहान पोखरामा शान्ति र्‍याली निकालिएको छ । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा र्‍याली निकालिएको हो ।