ओस्कारमा बर्डम्यानको हाबी


विश्वकै प्रतिष्ठित फिल्म अवार्ड मानिने ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । ८७ औं ओस्कार अवार्ड श्रृङ्खलामा ‘बर्डम्यान’ सबै भन्दा धेरै नौ विधामा मनोनयनमा परेको छ ।