एक बर्षको खुशी


गत बर्ष जनवरी पहिलो हप्ता देखि शुरु भएको नेपाली कक्षाले बार्सिलोनामा एक बर्ष पुरा गरेको छ। पहिलो बार्षिकउत्सवको अबसरमा बालबालिकाहरु अभिभाबकको साथमा खानपिन गर्दै खुशी मनाएका थिए।