पत्रकार महासंघ कास्कीमा चार संगठनको संयुक्त प्यानल चुनावी प्रतिश्पर्धामा उत्रदै

पोखरा- पत्रकार महासंघ कास्कीको अधिवेशनका लागि चार वटा संगठनले संयुक्त प्यानल तयार गरेका छन् । एमाले निकट प्रेस चौतारी, माओबादी केन्द्र निकट प्रेस...

वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसा नेपाल भित्रिएन

काठमाडौं - एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब बराबरको लगानीमध्ये एक पैसा नेपाल भित्रिएको छैन । सरकारले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा...

डेनमार्कका राजकुमार १० दिने नेपाल भ्रमणमा

काठमाडौं । केयर नेपाल र डेनमार्क दूतावासको विशेष आमन्त्रणमा डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दीमार क्रिश्चियन दशदिने नेपाल भ्रमणका लागि नेपाल आएका छन् । राजकुमारको...

राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो गोलाप्रथाबाट लगाइने

काठमाण्डौ - राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ। गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन गरेर कार्यविधि तयार गर्दै छ।...

जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीतगाउनथालिन्, तब दर्शक पुलकितभए

पोखरा-शनिबार जंगल फेस्टिभलको अन्तिमदिन । बिदाको दिन परेकोले जंगलभित्र उसै पनिदर्शक निकै बाक्लो आउने निश्चितथियो । त्यसै माथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र...

‘बोल्नी मन छ अति’ भन्छन् सन्तोष सुवेदी, को हुन् सुवेदी ?

राजाराम पौडेल,पोखरा - पत्रकारिताको माध्ययबाट नेपाली लोक दोहोरी क्षेत्रको बारेमा आम पाठकलाई सचेत गराइरहेका प्रतिभा हुन् सन्तोष सुवेदी । उनले कलमको माध्यमबाट लोक संगीतको...

नेपाली हवाई कालोसूचीबाट हटाउन युरोपेली आयोगलाई आग्रह

काठमाडौँ: युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ। नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा...

अदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट

काठमाडौं - बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो...

पत्रकार महासंघ कास्कीद्वारा संचालित कीर्ति स्मृती पत्रकारिता पुरस्कार युवराज घिमिरेलाई

पोखरा- नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिवहादुर केसीको स्मृतीमा सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृती पत्रकारिता पुरस्कार पहिलो पटक पत्रकार युवराज...

रामचन्द्र पौडेललाई समेत आफ्नो समूह सम्हाल्न सकस

काठमाण्डौ - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको...

स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना

बार्सिलोना/ स्विट्जरल्याण्डमा एक बहुआयामी विज्ञान तथा प्राबिधिक गोष्ठीको आयोजना हुँदै छ। स्विट्जरल्याण्ड जस्तै भौगोलिक स्वरूप रहेको नेपालमा बिज्ञान,प्रविधि तथा सीप हस्तान्तरण बिषयमा बृहत छलफल...

दम्बोलीमा नेपाली युवतीको खरिदबिक्री

धनगढी - कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन...

सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार

काठमाडौं - सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार पारेको छ । सरकारले तयार पारेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व,...

बसन्त थकाली एकल साँझ आयोजना हुने

पोखरा - पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक बसन्त थकाली वसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा हुने भएको छ । वैशाख १५ गते शनिवारका...

पोखरामा नक्कली नोटहरु छ्याप्छ्याप्ती

पोखरा - पोखरामा नक्कली नोटहरु छ्याप्छ्याप्ती फेला परेका छन् । पोखराका विभिन्न बैंकहरुले नक्कली नोटहरु धमाधम फेला पारेर राष्ट्रबैंक पोखरा शाखालाई बुझाएका छन् ।...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...