भ्यालेनटाइन बिशेष प्रेम गीत युरोपबाट सार्बजनिक

स्कटल्याण्ड/ बेल्जियम निबासी युवा गायक नारायण धितालको "देखे तिमीलाई" गीत भिडियो सहित सार्बजनिक भएको छ। भ्यालेनटाइन डे को अवसरमा प्रेमलाप कथा बोकेको गीत सार्वजनिक...

गायिका देविका बन्दनाले,एकल साँझ गर्ने

काठमाडौं– गायिका देविका बन्दनाले आगामी साउन १६ का दिन राजधानीमा एकल साँझ गर्ने भएकी छन्। एक वर्ष पहिले बुटवलमा एकल साँझ गरेकी देविकाले राजधानीको...

पोखरामा स्तरिय नाटकघर निर्माण हुने

  राजाराम पाैडेल /पोखरा । अन्ततः पोखरामा स्तरिय नाटकघर बन्ने भएको छ । लामो समयको गृहकार्यपछि नाट्य समुह युथ क्रियशन थिएटरले पोखरामा नाटकघर निर्माण गर्ने भएको...

पोखरेली चेली ज्ञानी मिस नेपालमा प्रतिष्पर्धी

पोखरा -पोखरेली चेली ज्ञानी बराल मिस नेपाल–२०१७ मा प्रतिष्पर्धामा उत्रेकी छिन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ निवासी २३ वर्षिय बराल रेडियो बाराही...

गायक तुलसीले ल्याए,”पिपल पाते ओठैले” (भिडियो सहित)

बार्सिलोना/ बाध्यताले गर्दा नेपाल छाडेर विदेश तिर आएका नेपाली कलाकारहरुले नेपाली सांगितिक यात्रालाई भने निरन्तरता दिई रहेका छन्। युरोपमा रहेर पनि सक्रिय रुपमा गायन यात्रामा...

सञ्चानलमा आयो पोखरा थिएटर, पोखरेली रगंमञ्चले नयाँ गती लिने अपेक्षा

राजाराम पौडेल, पोखरा २ फागुन - प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका...

र्‍याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ, आफैं आउनुपर्छ : लाहुरे

  राजाराम पौडेल, पोखरा - आशिष राना लाहुरे बाल्यकालमा लजालु स्वभावका थिए । कक्षा ६ पढ्न थालेपछि उनी र्‍याप गीत सुन्न थाले । आशिष...

लोक दोहोरी भाकाले घन्कियो पेरिस

पेरिस/  फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ। गायिका देवी घर्ति मगर,गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरी...

श्री मन्टेश्वरीमा प्रतिभा प्रस्फुटन कार्यक्रम

राजाराम पौडेल,पोखरा- पोखरा लेखनाथ महानगरपालिकाको गणेशटोलमा रहेको श्री मन्टेश्वरी प्रि स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिक्षाविद डा.गेहेन्द्रमान उदास पोखरेलीको प्रमुख...

‘आमा’ गीतको अडियो भिडियो सार्वजनिक

- सन्देश श्रेष्ठ पोखरा/ आमा जननी हुन्, आमा श्रृष्टीकी देवि हुन्, आमा ममताकी खानी हुन्, सहनशीलताकी प्रतिमूर्ति हुन् अर्थात आमा सबथोक हुन् । दश धारा दुध...

‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शनको तयारी अन्तिम चरणमा

पोखरा - पोखराको नेसनल आर्ट स्कुल पोखराले प्रदर्शन गर्न लागेको नाटक ‘बार्दलीको छेउबाट’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ मा पहिलोपटक...

युरोपमा नलिना गुञ्जदै

बार्सिलोना। चर्चित पप गायिका नलिना चित्रकार एक महिना लामो सांगीतिक यात्राका लागि युरोप आईपुगेकी छन्। हाल अमेरिकामा बस्दै आएकी गायिका चित्रकारले बेल्जियमबाट...

पोखरा थिएटरको उद्घाटन आज, आजदेखिनै नाटक ‘सिरुमारानी’ मञ्चन हुने

राजाराम पौडेल,पोखरा - आज फागुन २ गतेदेखि प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । थिएटरको राष्ट्रिय...

स्पेनमा अनलाईन नृत्य प्रतियोगिता:-को-को बने सहभागी ?

बार्सिलोना। स्पेनमा हरितालिका तिजको अबसरमा अनलाईन नृत्य प्रतिस्पर्धा सुरु भएको छ। २२ जना प्रतियोगिहरु भिडियो मार्फत सहभागी बन्दै प्रतिस्पर्धामा उत्रिएका हुन्। प्रबासी...

युरोपभरका कलाकारहरुले बार्सिलोना तताए

बार्सिलोना/ मुलुकमा चुनाबी नतिजाले ध्यान तानिरहेको बेला स्पेनको बार्सिलोनामा रहेका नेपालीहरु भने गीत संगीतमा पनि झुमेका छन्। युरोपभरबाट आएका प्रतिभावान नेपाली कलाकारहरुको प्रस्तुतिसँगै नेपाली...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...