सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्दर्भमा शुभकामना दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका...

नेपालमा सोमवार मात्रै ४ सय ५१ जना नयाँ संक्रमित पुष्टि

पोखरा - नेपालमा कोरोनाभाइरसबाट सोमवार ४५१ जना नयाँ संक्रमित पुष्टि भएपछि  संक्रमित हुनेको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

संविधान संशोधन विधेयक राष्ट्रियसभामा सर्वसम्मत स्वीकृत

काठमाडौं - राष्ट्रिय सभाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ । राष्ट्रियसभाको आइतबार बसेको दोस्रो...

नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्याे

पोखरा - आइतवार विभिन्न जिल्लाका ४२५ जना नयाँ कोरोनाभाइरसका संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । नयाँ संक्रमितहरुमा...

नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट पारित

काठमाडौँ -भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट पारित भएको छ।लिम्पियाधुरा,...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा...

नेपालमा शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट...

बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्न सर्वोच्चकाे अादेश

काठमाडौँ - सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी...

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ६ सय १४ पुग्याे

पोखरा- बिहिवार कोभिड १९ का २५० जना नयाँ संक्रमित पुष्टि भएसंगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ६१४ पुगेको स्वास्थ्य तथा...

दीर्घकालीन विकासमा जोड दिएका छाै : मेयर जिसी

पोखरा-पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा...

नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ६४ पुग्याे

काठमाडौँ- कोभिड १९ को सङ्क्रमण आज २७९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुग्याे

पोखरा - एकैदिन ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य...

कोरोनाबाट मृत्यु भएकाकाे अत्येष्टि गर्ने व्यवस्था मिलाउन काँग्रेसकाे माग

पोखरा- नेपाली काँग्रेस कास्कीले आमनागरिकलाई असर नपर्ने र त्रास सृजना नहुने गरी कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अत्येष्टि गर्ने व्यवस्था मिलाउन माग...

होटलहरुको प्रयोग गर्नुपूर्व गंभीरता अपनाउन पश्चिमाञ्चल होटल संघकाे ध्यानाकर्षण

पोखरा - विदेशबाट नेपाल फर्कने नागरिकहरुलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गंभीरता अपनाउनुपर्ने भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले सम्बन्धित पक्षको ध्यानाकार्षण गराएको...

नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

काठमाण्डौ - नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार दिउसो थप...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...