स्याङ्जा सहयोग समाज स्पेनको पहिलो अधिबेशन सम्पन्न


स्याङ्जा सहयोग समाज स्पेनको पहिलो अधिबेशन सम्पन्न बेन बहादुर गुरुङ अधिबेशनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ। बार्सिलोनामा आईतबार सम्पन्न अधिबेशनले सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।