स्पेनमा दुताबासको खोल्न सरकारले उच्च प्राथमिकता दिन्छ- प्रधानमन्त्री


प्रधानमन्त्री सुशील कोइरालाले स्पेनमा नेपाली राजदुताबास स्थापनाको लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।