कास्की सेवा समाज स्पेनको अध्यक्षमा दिन नाथ भण्डारी


कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले दिल नाथ भण्डारीको अध्यक्षता २७ सदस्यीय कास्की सेबा समाज स्पेनको तदर्थ समिति गठन गरेका छन्।