सभासदहरु आक्रमण र तोडफोड़मा ब्यस्त, राष्ट्रको बेइज्यत( भिडियो हेर्नुहोस्)


एकीकृत नेकपा माओवादीका सभासदले मंगलबार मध्यरातमा संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गरेका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिएर छरपस्ट भएका छन् –