अनियमितता भएको छैन


गैरआवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा कुनै पनि किसिमको आर्थिक अनियमितता नभएको ठहर भएको छ। तीन महिना लामो अध्ययनपछि आर्थिक छानबिन समितिले प्रतिबेदन पेश गर्दै यस्तो ठहर गरेको हो। –