रणबीर र कट्रिनाको नयाँ वर्ष बेलायतमा


प्रेमयात्रामा मस्त रमाइरहेका रणबीर कपुर र कट्रिना कैफले यसपालीको नयाँ वर्ष बेलायतमा मनाउने भएका छन् ।