भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी


अठारौं सार्क शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । मोदीलाई उपप्रधानमन्त्री वामदेव गौतमले विमानस्थलमा स्वागत गरेका थिए ।