भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे


अठारौं सार्क शिखर सम्मेलनमा भाग लिन भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे पौने १२ बजे काठमाडौं आएका छन्।