कार्यबाहक राजदुतसँग अन्तरक्रिया हुने बारे एनआरएनए स्पेनको अत्यन्तै जरुरी सुचना


गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनले फ्रान्स स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत रामबाबु ढकाल र नेपाली समुदायबीच अन्तरक्रिया तथा च्यारिटी डिनरको आयोजना गर्न लागेको सुचना जारी गरिन्छ। स्पेन स्थित नेपाली समुदायले भोग्नु परेका समस्या लगायत बिबिध बिषयमा अन्तरक्रिया हुने भएकाले बिभिन्न संघ,सस्था,संघठनका अध्यक्ष एबम प्रतिनिधि लगायत नेपाली समुदायलाई उपस्थितिको लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।

कार्यक्रम बारे थप जानकारी

कार्यकम हुने मिति – नोभेम्बर ८ तारिख, शनिबार

समय – अन्तरक्रिया राति ८ बजे, च्यारिटी डिनर राति १० बजे बाट (शुल्क १० युरो )

स्थान – हिमाली रेस्टुरेन्ट एण्ड बार

calle Mila i Fontanals 60-68

आयोजक

एनआरएनए स्पेन