कलाकारहरू एउटै मञ्चमा


जर्मनी, नेदरल्याण्ड, डेनमार्क, ईटली र स्पेनका कलाकारहरुको सांगीतिक प्रस्तुतिलाई बार्सिलोनाबासी संगीत पारखीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्। विदेशमा छरिएर रहेका यी कलाकारहरुले एउटै मन्चमा आफ्नो कला प्रस्तुत गर्दा मन जित्न सफल भएका हुन्।