स्पेनमा लक्ष्मी पूजा गरियो


दिनभर काममा ब्यस्त भए पनि स्पेनबासी नेपालीहरुले साँझपख पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरेका छन्।