रेडियो अन्तरबार्ता शालिकराम डुम्रे सँग (अडियो )


नेपाली जनसम्पर्क समिति स्पेनका नब निर्बाचित अध्यक्ष शालिकराम डुम्रेले एक महिना भित्र नै समितिले कार्यलय खडा गरि नेपालीको समस्या समाधानमा लाग्ने बताएका छन्। निर्बाचित भएपछि रेडियो स्पेननेपाल सँग पहिलो पटक अन्तरबार्ता दिदै डुम्रेले यस्तो बताएका हुन्। कार्यलयमा कम्युटर,फोटोकपी मेशिन,लगायतका सामग्री राखी एमआरपी पासपोर्टहरुको फारम भर्न सघाउने लगायत नेपालीहरुका समस्या बुझी समाधानमा जोड दिने उनले बताए।
जन सम्पर्क समितिको चौथो अधिबेशन, असन्तुस्टि, स्पेनमा नेपालीले भोगेका समस्या, अन्तर संगठन समन्वय समितिको नेतृत्ब अब कसले ?,युरो काग्रेसको बिबाद र अधिबेशन आदि बिषय सँग केन्द्रित रहेर डुम्रे सँग कुराकानी गरिएको छ
डुम्रे सँग नेपालीनेपाली डटकमका प्रधान-सम्पादक तथा रेडियो स्पेननेपालका प्रस्तोता बसन्त रानाभाटले गरेको कुराकानीको पूर्ण अंश अडियोको रुपमा प्रस्तुत गरिएको छ ।

नोट – अडियो सुन्नको लागि माथि बजिरहेको रेडियो पज गरेर यहाँ  प्ले बटममा क्लिक गर्नु होला ।