स्वर्गीय धनबहादुरको परिबारलाई स्पेनमा आर्थिक संकलन ( बिबरण सहित)


बार्सिलोना। स्वर्गीय धनबहादुर केसीको परिवारलाई सहयोगार्थ स्पेनको नेपाली समुदायले आर्थिक संकलन गरेको छ। एनआरएनए स्पेनको नेतृत्वमा बिभिन्न संघसंस्था तथा नेपाली समुदायबाट हालसम्म ११ हजार २ सय ३० युरो संकलन भएको छ। एनआरएन स्पेनका कोषाध्यक्ष गोबिन्दराज तिमिल्सिनाका अनुसार एनआरएनए स्पेनमार्फत १ हजार ८ सय ९२ युरो, स्याङ्जा सहयोग समाज २ हजार ८ सय ५९,एनआरएनए म्याड्रिड क्षेत्रीय समिति( म्याड्रिडका संघसंस्था सहित) १ हजार ७९,नेपाल स्पेन समाज कोष्ट़ाब्लान्का १ हजार ६५,मोना स्पेन ४ सय ९२,पर्बत समाज ५ सय १७ युरो र कास्की आर्दश समाजले ५ सय ३० युरो संकलन गरेका छन्। 

यसैगरी तमु समाज स्पेनले ५ सय ८ युरो,प्रबासी नेपाली एकता मञ्च ५ सय १,स्पेन नेपाली एकता समाज १ सय १,तामाङ् समाज २ सय ५,जनसम्पर्क समिति स्पेन ३ सय ५१ युरो,बागलुङ्ग समाज ५ सय १ युरो,जीपी फाउन्डेशन स्पेन १ सय ४३ युरो  र मायोर्कामा रहेको नेपाली समुदायबाट ५ सय १६ युरो संकलन भएको छ। 

 भिरकोट नगरपालिका-१ दारसिंग स्याङ्जा मूलघर भएका ४१ बर्षिय केसीको बार्सिलोनाको भाल्द्रेवन हस्पिटलमा निधन भएको थियो उपचार कै क्रममा ज्यान गुमाएका केसी मूत्रथैलीको क्यान्सरबाट पिडित थिए। स्पेनमा स्थायी आबासीय अधिकार पाईसकेका उनि परिबारसहित बार्सिलोनामा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा केसीको शव ब्यबस्थापन र सहयोगकालागि मूल सहयोग समिति गठन भएको थियो। स्वर्गीय केसीको अगस्ट ३० तारिख आईतबार मन्जुईमा दाहसंस्कार सम्पन्न भईसकेको छ। संघका अध्यक्ष गुरुङका अनुसार केसीको दाहसंस्कारमा २ हजार ६ सय ७० युरो खर्च भएको छ। सो रकम एनआरएनको आपतकालीन कोषबाट प्रयोग भएको थियो। सो रकम कटाएर बाँकी उठेको रकम छिट्टै परिबारलाई हस्तान्तरण गरिने उनले बताए। 

यसैबीच स्वर्गीय केसीको परिबारको सहयोगार्थ क्षेत्री समाज स्पेनले पनि रकम संकलन गरेको छ। 

एनआरएनए स्पेन र संघसंस्थामार्फत प्रतिबद्वता भएको सहयोग बिबरण, प्रतिवद्वता रकम र सहयोगदाताहरुको नामावली :-

एनआरएनए स्पेन मार्फत :-

१)एन आर एन ए स्पेन – २०५ युरो

२) मुक्त बहादुर गुरुङ – १०५ युरो

३) शितल भुर्तेल भुसाल -११० युरो

४) दिनेश गुरुङ – १०५ युरो

५) दिनेश कुमार  गिरी – १०१ युरो

६) उमराज ढकाल – ५१ युरो

७) सुरेश शर्मा -२० युरो 

८) गोबिन्द तिमिल्सिना -३५ युरो 

९) कृष्ण सिग्देल -५० युरो 

१०)दावा ऋषि श्रेष्ठ – १११ युरो

११) भुवन कटवाल -१०१ युरो

१२)गोपाल रेग्मी – २५ युरो

१३)रमेश प्रसाद निरौला – १५१ युरो

१४) अनिल गुरुङ – २५ युरो

१५)सुरेश बास्तोला -२५ युरो

१६)धुर्ब भट्ट – २५ युरो

१७)शान्ता राणा  -५१ युरो

१८) सुमि घिमिरे -३० युरो

१९) भुपेन्द्र श्रेष्ठ -२७ युरो

२०)साइग्रेस पोखरेल- २१ युरो

२१)बिमल श्रेष्ठ -२१ युरो

२२) धन बहादुर भुजेल -३५ युरो

२३)महानारायण चौधरी  -३० युरो

२४) साङ्गे शेर्पा -२१ युरो

२५) लेकाली घिमिरे – ५१ युरो

२६) केबिन्द्र शाही -२५ युरो

२७) सामी गुरुङ -१५ युरो

२८) उत्तर कुमार राई -५१ युरो

२९) मेघनाथ ढकाल -३५ युरो

३०)तुल्सी गुरुङ -५१ युरो

३१) जानू गुरुङ -२१ युरो

३२)धिरज सापकोटा – २० युरो

३३)दिपेन्द्र श्रेष्ठ (दिप) -२५ युरो

३४)बिनय दा -२१ युरो 

३५) अमित बि सी -२५ युरो

३६)प्रदिप पौडेल -२० युरो

३७)प्रकाश चालिसे -५१ युरो

हालसम्म जम्मा = १८९२ युरो

 

 मोना स्पेनको पहलमा संकलित विवरण :-

१) मोना स्पेन – २०१ युरो

२) सुरेश चोखाल -१५ युरो

३) दिल बहादुर नेपाल – २० युरो

४)पदम पुन -३० युरो

५) अनिश बानिया – २० युरो

६) मान रोका -१२५ युरो

७) लक्ष्मण खत्री -५१ युरो

८)बिमल खड्का -१० युरो

९) चन्द्र शाही -२० युरो (हालसम्मको बोल रकम ,बोल्ने क्रम जारी रहेको )

जम्मा = ४९२ युरो

 पर्बत समाज स्पेनको पहलमा संकलित बिबरण :- 

१) पर्बत समाज -१०० युरो

२)ओमार गुरुङ  -२० युरो     

३) दिनेश राज रेग्मी  – २० युरो

४) अनन्त लामिछाने -२० युरो

५)अन्जु तिमिल्सिना  -२० युरो

६) बिकास तिमिल्सिना -२० युरो

७) उमेश पुरी  -२० युरो

८) प्रकाश पुरी – २० युरो          

९) मनोज गुरुङ  -२९ युरो           

१०)सुन्दर गुरुङ – १५ युरो         

११) शिब प्रसाद पौडेल – १० युरो 

१२) सन्तोष पौडेल – ११ युरो       

१३) सन्तोष सुवेदी – २५ युरो 

१४) मुक्ती श्रेष्ठ – २० युरो 

१५)राजेन्द्र तिमिल्सिना -२० युरो  

१६)  राजेश रेग्मी -२० युरो 

१७) शिव गिरी -१५ युरो

१८) गुरु सुवेदी -२५ युरो

१९)  राजेन्द्र पराजुली -२० युरो 

२०)बिस्णु आचार्य -११ युरो

२१)नेत्र तिमिल्सिना -१५ युरो

२२)रमेश राज पौडेल – २१ युरो

२३) कृष्ण प्रसाद पौडेल -२० युरो(हालसम्मको बोल रकम र बोल्ने क्रम जारी रहेको )

हालसम्म जम्मा= ५१७ युरो

स्पेन नेपाली एकता समाज -१०१ युरो

कास्की आदर्श समाज स्पेनको पहलमा संकलित विवरण :-

१) कास्कीआदर्श समाज स्पेन – १०१ युरो

२) बल बहादुर कार्की – ५५ युरो 

३) शिव लामिछाने -२० युरो 

४) दिनेश कार्की – ५१ युरो

५) रबिन ठकुरी -१० युरो

६)मोहन गौतम -१० युरो

७) गणेशराज अधिकारी -१० युरो 

८)केदारनाथ ढुंगाना -२१ युरो  

९)देबि कुमारी भण्डारी -२१युरो  

१०) पदम खत्री -२० युरो

११) केशर थापा -२५ युरो

१२) खेम कुमार भण्डारी -१५ युरो 

१३)खड्का के सी -१० युरो

१४) कुमार गुरुङ -३५ युरो 

१५) दिपक बस्नेत -२५ युरो

१६) बेलकाजी गुरुङ -२५ युरो

१७)कुमार गुरुङ -१० युरो 

१८) मंगल बहादुर श्रेष्ठ – १० युरो

१९) वसन्त रानाभाट – २१ युरो 

२०) सबिन बानिया -२५ युरो

हालसम्म जम्मा = ५३० युरो

तमु समाज स्पेनको पहलमा संकलित विवरण :-

१)तमु समाज बार्सिलोना स्पेन    १०१€

२) गौतम गुरुङ।                       ४१€

३) बसन्ती गुरुङ।                      २५€

४)राजु गुरुङ                          २१€

५). टक बहादुर गुरुङ                ३०€

६). सरू गुरुङ                          २५€

७) हरि बहादुर गुरुङ                 २०€

८) शिव प्रसाद गौतम।              २०€

९) माया गुरुङ  ( Malaga )     ५०€

१०)अप्सरा गौतम  ( Malaga)    ३०€  

११) रबिन गुरुङ                          ५५€

१२)मुना कार्की                          ५५€

१३). संजीब गुरुङ                        १५€ 

१४)आइमान गुरुङ                     २०युरो

        हाल सम्म उठेको रक़म = ५०८ युरो

प्रबाशी नेपाली एकता मञ्च स्पेन – ५०१ युरो 

तामाङ समाज स्पेन – २०५ युरो 

स्याङ्जा सहयोग समाज स्पेनद्वारा संकलित आर्थिक सहयोग विवरण :

१) स्याङ्जा सहयोग समाज स्पेन ५००€

२) बिमल गुरुङ्ग   १००€

३) अनिल गुरुङ्ग  ५०€

४) हेमन्त रानाभाट  ५०£

५) सुनिल + सुन्दररानाभाट १००€

६) लील बहादुर रोकाहा  २००€

७) धन  बहादुर रोकाहा   १५०€

८) नरेन ग गुरुङ्ग   ५०€

९) तुल बहादुर आले  ५०€

१०) अर्जुन पोख्रेल १००€

११) बिनोद लामिछाने  ५०€

१२) शालिकराम डुम्रे  १५१€

१३) सन्तोष श्रेठ  ५०€

१४) दिलीप रेग्मी  १००€

१५) रोशन बहादुर गुरुङ्ग  १००€

१६) दीपक भट्टराई  ५०€

१७) कमल थापा  ५०€

१८) नरेन थापा  ५०€

१९) हेमान सिंह गुरुङ्ग  ५०€

२०) ताराजंग गुरुङ्ग  ५१ €

२१) मोहन गुरुङ्ग  ५१ €

२२) राजिब रानाभाट ५०€

२३) कृष्णराम रानाभाट  ५०€

२४) निल बहादुर गुरुङ  ५०€

२५) ओम बहादुर गुरुङ्ग  ३५€

२६) अमर बहादुर गुरुङ्ग  ३०€

२८) दिनेश थापा  ३०€

२९) सुजन क्षेत्री  ५० €

३०) शौ बहादुर गुरुङ्ग  ५०€

३१) कुल प्रसाद उपाध्याय (सागर) ३५€

३२) लता पौडेल  ३५€

३३) पद्मपाणी भट्टराई  ५०€ 

३४) दिपेन्द्र रानाभाट २०€

३५) वसन्त राई  ४०€

३६) रामनाथ लम्साल २०€

३७) राम कुमार गुरुङ  ५१€

३८) Sr. Lil (chinese) -१०० युरो 

३९) मोहन पौडेल -४० युरो

४०) गणेश गिरी -२० युरो

   हालसम्म जम्मा =२८५९युरो 

स्याङ्जा सहयोग समाज बेल्जियम ५ सय युरो 

नेपाली समाज कोस्टा ब्लाङकाबाट प्राप्त बिबरण :-

१).कोसिशराज महर्जन -२० युरो

२)प्रेम सापकोटा -१० युरो

३) बिजय कुवर -११ युरो

४) शिव नेपाल -१० युरो

५) दिनेश सापकोटा -१० युरो

६) शुकदेब सापकोटा -१० युरो

७) उमेशजङ थापा -१० युरो

८) राजु पान्डे -१० युरो

९)रितेश सापकोटा -१० युरो

१०) प्रकाश तिवारी -१० युरो

११) श्री शेरचन -१० युरो

१२) राकेश गिरी -१० युरो

१३) डिमु पोखरेल -१० युरो

१४) ऋषि थापा क्षेत्री -१० युरो

१५) सुमित शर्मा- १० युरो

१६) सुरेन्द्र भुजेल -५५ युरो

१७) नबराज दवाडी -२० युरो

१८) राम गुरुङ -२० युरो

१९) लाल बहादुर के सी -२० युरो

२०) अञ्जु पुन -१०० युरो

२१) ईश्वर गौतम-२५ युरो

२२) कमल पराजुली -२० युरो

२३) दुर्गा भण्डारी -५१युरो

२४) बद्री कोइराला -१० युरो

२५) सागर पुलामी मगर -१० युरो

२६) दिपक बेल्बासे -२० युरो

२७) द्वारीका लामिछाने -२५ युरो

२८) अक्कल बोहरा -६० युरो

२९)रितेस श्रेष्ठ -३१ युरो

३०) सुर्य कुमार घर्ती – २० युरो

३१) कृष्ण पन्त -१० युरो

३२ ) निराजन कार्की -१० युरो

३३) समर पुन -२२ युरो

३४) टेक बहादुर भट्ट-१० युरो

३५) मुकुन्द लामिछाने -५० युरो

३६) रुद्र खत्री -३० युरो

३७)बिनोद शेरचन-१० युरो

३८) लक्ष्मण के सी क्षेत्री -१५ युरो

३९) मुना घिमिरे महत-१० युरो

४०) राजु लामिछाने -२० युरो

४१) केशब राज कडेल -४० युरो

४२) तारा थापा -१० युरो

४३) बालकुमारी अधिकारी -१० युरो

४४) ईश्वर बुढाथोकी -१० युरो

४५) दिब्य ढकाल -१० युरो

४६) आकाश -१० युरो

४७)लक्ष्मण अधिकारी -२५ युरो

४८)राम कडेल -१० युरो

४९) बिजय थापा -१० युरो

५०)बिपिन बुढाथोकी -२० युरो

५१)राकेश सापकोटा -१० युरो

५२)प्रबिन गुरुङ -१० युरो

५३)नबराज बानिया-१० युरो

५४)प्रेम शर्मा -१० युरो

५५)राजन थापा -२५ युरो

५६)सन्तोष अर्याल -१० युरो

हालसम्म बोल रकम=१०६५ युरो

जि पि फाउन्डेसन स्पेनको पहलमा संकलित विवरण :

१)रामबाबु सापकोटा -४२ युरो

२) बिजय शर्मा दर्पण -३० युरो

३)कमल भण्डारी -२५ युरो

४)दर्पण इमाजिनासिअन – २५ युरो

५) मन्जु तिवारी -२१ युरो

   जम्मा = १४३ युरो

 मायोर्कास्थित नेपाली समुदायद्वारा संकलित रकम जम्मा = ५१६ युरो ,

एनआरएनए  क्षेत्रीय समिति म्याड्रिडबाट (म्याड्रिड का सबै संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै) 

१, Ram Krishna Pudasaini : 50€

२,Roshan Pathak : 20€

३,Shova Magar: 20€

४,Manisa Gurung : 20€

५,Paru Oli: 51€

६,Sujita Singh Thakuri : 20€

७,Phulamo Lama : 20€

८,AngDiku Sherpa :20€

९,Rupa Thapa Magar : 15€

१०,Dipak Marahatta Family :21€

११,Biru Gurung : 20€

१२,Vinod Chhetri :30€

१३,Rajesh Baruwal: 30€

१४,Sarswoti Gurung : 21€

१५,   Yojana Gurung : 21€

१६, Bina Gurung : 21€

१७, Gyanendra Prasad kharel :50€

१८, Manita Regmi :20€

१९,Sujil Gole : 51€

 २०,Ekraj Giri : 21€

२१,कविता गुरुङ्ग : १५€

२२,सन्जय गुरुङ्ग ए : ११€

२३,मेघनाथ ढकाल : २१€

२४,बसन्त कुमार पार्धे :५१€

२५,अमित गिरि : २०€

२६,दिनेश राउत :२०€

२७,जीवन प्रसाई : २५€

२८,शर्मिला विश्वकर्म : २०€

२९,सबिना गुरुङ्ग : २१€

३०,जय लाल न्यौपाने :५१€

३१,हरि सापकोटा :२५€

३२,ईन्द्र गुरुङ्ग : १०€

३३,प्रकाश सापकोटा : २१€

३४,भिम गुरुङ्ग :२१ €

३५,पञ्चमान महर्जन :२५€

३६,निमा डोमा शेर्पा :१५€

३७,सागित‌ लामा : १५€

३८,टोक‌ बहादुर गुरुङ्ग :२०€

३९,गगन कुंवर :३५€

४०,WELL WISHER :२०€

41.Sonu Tamang : 25€

42.Nima Sherpa ( Regel) : 20€

43.Jharna Rai :10€

44.Sandeep Magar : 20€

जम्मा संकलित रकम :-  1079€

नेपाली जनसम्पर्क समिती स्पेन – ३२१ युरो

 बागलुङ समाज स्पेन -५०१ युरो

अपिल

 कृपया स्वर्गीय धन बहादुर के सी सहयोगार्थ खोलिएको यस खाता La Caixa 

ES37 2100 2904 0402 3673 2783 मा सहयोग रकम जम्मा गरि आर्थिक संकलन उपसमितिलाइ जानकारी गराउनु हुन अनुरोध गर्दछौ।

 

साथै सम्पुर्ण संघ संस्थाहरुले आ आफ्नो संस्थाभित्र तिब्ररुपमा आर्थिक सहयोग संकलन गर्ने कार्य जारी रहेको र विवरण उपलब्ध गराउनुहुने संस्थाहरुको माथी उल्लेख गरिएको छ र बाकी संस्थाहरुको  विवरण आएपछी सार्बजनिक गर्ने प्रतिबद्धता गर्दछौ ।

 

आर्थिक उपसमिती

स्वर्गीय धन बहादुर के सी सहयोग समिती ,

 धन्यवाद ।