स्वीट्जरल्यान्डबाट शिव सुबेदीले ल्याए ‘गरिवको गीत”

बार्सिलोना। स्वीट्जरल्यान्डमा अध्ययनरत नेपाली लोकदोहोरी गीतका सर्जक शिव सुबेदीले गरिवको गीत  ‘अत्ति भयो अत्ति’ सार्वजनिक गरेका छन्। स्वीट्जरल्यान्डमा सिस्मोलोजी अध्ययन गरिरहेका भूकम्पविद सुबेदीले गीत संगीतमा निरन्तरता दिदै समसायमिक बिषयबस्तुसहित नयाँ गीत ल्याएका हुन्। 

सुवेदीको शब्द र लय रहेको उक्त गीतमा  दश जना कलाकारहरुको स्वर रहेको छ। कुलेन्द्र बिक, सम्झना भन्डारी, खेम सेन्चुरी,  सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमल पोखरेल, नरेश खाती र टीका सानुको स्वर रहेको छ।

“पछिल्लो क्रममा अध्ययनमा नै ब्यस्त भए। तरपनि गीत संगीत मार्फत मुलुकको पछिल्लो अबस्थालाई चित्रण गर्ने कोशिस गरेको छु।” सर्जक सुबेदीले बताए।  