एनआरएन स्पेनलाई पाठशालाद्वारा ८१८ युरो सहयोग


बार्सिलोना। एनअरएनए स्पेनको आफ्नै भवन लिने योजानामा नेपाली पाठशाला बार्सिलोनाले सहयोग गरेको छ। देउसी भैलो कार्यक्रमबाट संकलन भएको ८१८ युरो हस्तान्तरण गर्दै पाठशालाले संघको अभियानमा ईटा थपेको हो। तिहारको अबसरमा पाठशालाले बार्सिलोनामा चौथो पटकको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको थियो। सिसिलिया हलअघि सम्पन्न कार्यक्रममा स्थानीय ब्यबसायी देखि संघ-संस्था प्रतिनिधिहरु लगायत ईच्छुक ब्यक्तिहरुले सहयोग गरेका थिए। एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङलाई  (देउकाजी) संकलित रकम पाठशाला संयोजक सरला सापकोटाले हस्तान्तरण गरेकी थिईन्।  

 अर्चना रिमाल र मन कुमारी सापकोटाद्वारा  लक्ष्मी पुजा गर्दै सुरु भएको कार्यक्रममा कलाकारहरु डिक कार्की,अजय लोप्चन,अरुण घिमीरे र सपना केसी घिमीरेको विशेष सक्रियतामा पाठशालाका बालबालिकाहरु लगायत नेपाली समुदायको देउसी भैलोमा सहभागिता रहेको थियो। 

कार्यक्रममा पाठशालाका वालवालिकाहरु आयुसी भण्डारी,मिसन शर्मा,लुबी केसी,दिया भण्डारी,लिदिया भुसाल,आयाम कार्की र आजिब कार्कीले गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए। हालै एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनवाट 

युरोप सह संयोजकमा निर्वाचित मुक्त गुरुङलाई सो अबसरमा बधाईसहित नयाँ कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो। 

सहयोगदाताहरुको नामावली 

१,गान्धी रेष्टुरेण्ट-१५१€

२,कास्की समाज,स्पेन-५१€

३,तमु समाज,स्पेन-५१€

४,देउकाजी गुरुङ-५१€

५,राज कुमार बस्नेत-५०€

६,मुक्त ब•गुरुङ-४०€

७,उमाराज ढकाल-३१€

८,विकास तिमल्सिना-३०€

९,चाबियर फाब्रेगास्-२६€(स्पेनिस नागरिक)

१०,गंगा भुसाल-२५€

११,शितल भुर्तेल भुसाल-२५€

१२,सन्तोषी श्रेष्ठ-२०€

१३,राजु गुरुङ-२०€

१४,मौसमी गुरुङ-२०€

१५,नैना श्रेष्ठ-२०€

१६,ध्रुव भट्ट-२०€

१७,सन्ध्या पौडेल रिमाल-१२€

१८,पुनम गुरुङ-१०€

१९,लिदिया आल्भारेथ-१०€(स्पेनिस नागरिक)

२०,सन्तोष पौडेल-१०€

२१,धनुदेवि सापकोटा-१०€

२२,बिमला श्रेष्ठ-१०€

२३,बिष्णु घिमीरे खत्री-१०€

२४,बिष्णु शर्मा-१०€

२५,अरुण घिमीरे-१०€

२६,बिनिता रेग्मी खनाल-१०€

२७,डेनिसा काफ्ले-१०€

२८,राधा निरौला-१०€

२९,आयुसी भण्डारी-१०€

३०,दुर्गा शर्मा-१०€

३१,शान्ता राणा-१०€

३२,दुर्गा घिमीरे(लेकाली)-१०€

३३,सुरेश शर्मा-१०€

३४,लक्ष्मी खनाल-५€

३५,नेत्र कुमारी खनाल-५€

३६,यम थापा मगर-५€

३७,नाम नखुलेको -१€

        ————————————————

           जम्मा-८१८€