घर बनाउन लागेको


गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ ।