आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न सबैको योगदान आवश्यक


काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताएका छन्।