ठूला नेताका आफन्त भएकै कारण पनि टिकट पाउनेहरु


काठमाण्डौ – राजनीतिमा सँगै होमिएका परिवारजनले मात्र होइन, ठूला नेताका आफन्त भएकै कारण पनि टिकट पाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार

  • तीनै कोइराला उम्मेदवार
  • डाक्टर महत दाजुभाइ
  • केसी दाजुभाइ नुवाकोटमा
  • देउवापत्नी आरजु प्रत्यक्ष निर्वाचनमा
  • कोइराला परिवारका ज्वाइँ दिलबहादुर
  • राजनीतिभन्दा बलियो नातावाद
  • खाणदम्पती उम्मेदवार -बालकृष्ण खाण र मञ्जु
  • खुमबहादुरपत्नी शिला शर्मा पनि सूचीमा
  • निधिकी जेठीसासू दीपशिखा शर्मा पनि उम्मेदवार
  • महेश आचार्यका सम्धी विश्वनाथ रिजाल र भान्जा दीपेन्द्र ढकाल
  • कोइराला परिवारका भदाज्वाइँ खिमप्रसाद भुसाल पनि
  • सीतादेवीका छोरा उम्मेदवार
  • पूर्वमन्त्री बलबहादुर केसीकी बहिनी

 

एमालेमा सक्रिय आफन्तजनलाई टिकट

  • झलनाथ र भीम आचार्य साढु
  • वामदेव गौतम पति–पत्नी उम्मेदवार
  • शंकर पोखरेल पत्नी समानुपातिकको सूचीमा
  • सुरेन्द्र पाण्डे पाण्डे र राजेन्द्र पाण्डे दाजुभाइ प्रत्यक्षमा
  • कृष्णगोपाल श्रेष्ठ र श्रीमती उम्मेदवार
  • रघुवीर महासेठ पत्नी जुली उम्मेदवार
  • विरोध खतिवडा प्रतिनिधिसभा, मनु प्रदेशमा
  • शेरबहादुर तामाङ र उषाकला राई पति–पत्नी उम्मेदवार

परिवारजन निर्वाचनमा

प्रचण्ड परिवारबाट चारजना

प्रचण्ड चितवन ३ र बुहारी विना मगर कञ्चनपुर १

भाइ नारायण दाहाल र ज्वाइँ जीवन आचार्य

पुन परिवारबाट तीनजना

माओवादी नेता वर्षमान पुन र उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर, वर्षमानकी बहिनी लालकुमारी पुन

हितमान दम्पती दुवै उम्मेदवार

हितमान शाक्य र श्रीमती अमृता थापा

शर्मा दाजुभाइ नै निर्वाचनमा

जनार्दन शर्मा र भाइ अनिल शर्मा

बस्नेत प्रत्यक्षतर्फ, श्रीमती समानुपातिकमा

शक्तिबहादुर बस्नेत जाजरकोट, पत्नी सत्य पहाडी समानुपातिक

देव गुरुङ प्रत्यक्षमा, श्रीमती समानुपातिकमा

देव गुरुङ प्रत्यक्षतर्फबाट पत्नी यशोदा गुरुङ सुवेदी समानुपातिक

केसीदम्पती उम्मेदवार

कुलप्रसाद केसी र श्रीमती तारा घर्ती केसी

पति–पत्नी नै उम्मेदवार

रेखा शर्मा र श्रीमान् कृष्णध्वज खड्का

देवी खड्का परिवारका तीनजना उम्मेदवार

देवी खड्का र उनका श्रीमान् राजकुमार श्रेष्ठ समानुपातिक तथा भाइ विशाल खड्का प्रदेश सभा

प्रतिनिधिसभामा श्रीमान् –श्रीमती प्रतिस्पर्धी

लक्ष्मी महतो र श्रीमती रामकुमारीदेवी कोइरी