जर्मनीका राजदूतलाई प्रश्न:-युरोपमा बढ्दो मानवतस्करीलाई कसरी रोक्ने ? (अन्तरबार्ता)


 

बार्सिलोना/ जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई युरोपमा बढिरहेका मानवतस्करीका घटनाहरुको बारेमा  हामीले प्रश्न गरेका छौ। केहि साता अघि जर्मनीमा सम्पन्न एनआरएनको युरोपेली बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी राजदूत खनालसँग बिशेष अन्तर्वार्ता लिएका हौ।

राजदूत खनालसँग साइप्रसमा घरेलु कामदारको रुपमा आएका नेपाली महिलाहरुले भोग्नु परेका समस्याहरुका बारेमा पनि  प्रश्न उठाएका थियौ। हेरौ, केहि साता अघि जर्मनीको फ्रयाङ्फोर्टमा पत्रकार बसन्त रानाभाटले लिएको एक बिशेष भिडियो अन्तरबार्ता।