ल हेरौ आजका दैनिक पत्रिकाका फ्रन्टपेज


काठमाडौं – बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधिको अभाव देखिएको त कतै खाद्यान्नका लागि कोलाहल मच्चिएको आजका पत्रपत्रिकाहरुले खबर लेखेका छन् ।

आजका पत्रपत्रिकाहरुले डा. गोविन्द केसीको अनशन स्थगित भएको, बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेकोलगायत खबरलाई प्राथमिकताका साथ छापेका छन् । केही पत्रिकाहरुले तराई डुबानको कारण र यसको दीर्घकालीन समाधानबारे समेत लेखेका छन् ।