ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आजका दैनिक पत्रपत्रिकाहरु निर्वाचनमय छन् । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भनेर दिएको जानकारीलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाहरुले निर्वाचनसँग सम्बन्धित विविध सामग्री पहिलो पृष्ठमा छापेका छन् ।