ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – स्थानीय तहका दोस्रो चरणको निर्वाचनका उम्मेदवारहरुले मंगलबार चुनाव चिह्न पाएका छन् । संसद्भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र निर्वाचन चिह्न पाएको खबरलाई आजका पत्रपत्रिकाहरुले छापेका छन् । निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरु पार्टीको पक्षमा जनमत तान्न विभिन्न जिल्लामा सक्रिय भएको खबरलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् ।