ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारी पूरा गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । मधेसका जनता आन्दोलनभन्दा पनि निर्वाचनको मुडमा देखिएको सामग्रीलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वकासाथ छापेका छन् ।