ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सरकारले २ नम्बर प्रदेशको निर्वाचन तीन महिना पर धकेल्दै असोज २ मा गर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयले मधेसमा नै असन्तुष्टि चेलिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । २ नम्बर प्रदेशबाहेकका क्षेत्रमा भने निर्वाचन चहलपहल बढेको पत्रपत्रिकाहरुले लेखेका छन् ।