ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – राष्ट्रिय जनता पार्टी राजपालाई दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन सरकार लचिलो देखिए पनि राजपा कठोर बन्दै गएको छ । राजपाले निर्वाचन छाडेर आन्दोलनका कार्यक्रमहरु नै सार्वजनिक गरेको विषयलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।पत्रपत्रिकाहरुले निर्वाचन नहुँदा देशमा पर्नसक्ने असरबारेका सामग्री पनि पस्केका छन् ।