निर्वाचनका दिन राष्ट्रपतिसहित चार मन्त्री देशबाहिर हुने


काठमाडौं – विस बर्षपछि आईतबार हुन लागेको स्थानीय तहको निर्वाचनका दिन राष्ट्रपतिसहित चार मन्त्री देशबाहिर हुने भएका छन्  । आजको नागरिक दैनिकमा खबर छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी शुक्रबार श्रीलंका भ्रमणमा स्किदैछन् । राष्ट्रपति संगै सामान्य प्रशासन मन्त्री केशव बुढाथोकि पनि श्रीलंका जादैछन् ।
शुक्रबारनै  उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादु महरा भौतिक पुर्वाधार तथा यातायता मन्त्री रमेश लेखक र सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीको टोलि पनि जादैछ ।